काठमाडौं,१२ चैत । आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा २ झड्का लागेको छ । खेलको ३ अोभरको दोस्रो र चौथो बलमा ग्यारेथ डेलानीको बलमा क्रमक ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल आउट भएका हुन् । आसिफ १६ रन जाडेर आउट हुँदा कप्तान रोहित शून्य रनमै आउट भए । ताजा अवस्थामा […]
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...
काठमाडौं- कप्तान रोहित पौडेल शतक पूरा गर्नबाट १३ रनले चुकेका छन् । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा क्यानाडाविरुद्ध जारी खेलमा उनले ८७ रन बनाएर आउट भए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । उनलाई क्यानाडाका कप्तान साद बिन जफारले आउट गरेका हुन् ।
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् । १०१ बल खेलेका उनले ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाएका हुन् । यो सँगै नेपालले ५ विकेट गुमाएको छ । २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिलकुमार साह, देव खनाल र रोहितले अर्धशतक […]
काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए। यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।न
काठमाडौं (हाम्रो खेलकुद) ( कप्तान रोहित पौडेल आउट भएसँगै नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध संकटमा पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका गुलशन झा १० बलमा ३ चौकासहित १३ र आरिफ शेख ६ रनमा क्रिजमा छन् । नेपालका कप्तान रोहित […]
The post कप्तान रोहित आउटसँगै संकटमा नेपाल first appeared on Hamro Khelkud.
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा सर्वाधिक डक (शून्य) आउट हुने खेलाडी बनेका छन् । बिहीबार रोहित शर्मा चेन्नई सुपर किंग्सविरुद्ध शून्यमै क्याच भए । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गर्नेक्रममा पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । तीव्र गतिका बलर मुकेश चौधरीको पहिलो ओभरको […]