सेञ्चुरी बैंकका तीन शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमकाबीच ती शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका –४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका–१ लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका–७ को गुलरिया […]