एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेता पुरस्कृत

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहारको भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई पुरस्कृत गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहका बीच प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल […]

सम्बन्धित सामग्री

नेपाली सेनाद्वारा लघु चलचित्र ‘कस्तुरी’ पुरस्कृत

नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ । नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा …

‘निफ’का ९५ वटा चलचित्रहरु पहिलोपटक क्युएफएक्सका हलमा

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ (निफ)को छैटौँ संस्करणमा प्रदर्शन हुने ९५ वटा चलचित्र क्युएफएक्समा हेर्न पाइने छ। चैत २ देखि ६ सम्म चल्ने यस महोत्सवमा ९५ वटा चलचित्र प्रदर्शन हुने आयोजकले बताएका छन्। फिचर, लघु चलचित्र, डकुमेन्ट्री, एनिमेसनलगायत विभिन्न सात विधाका १४ चलचित्रलाई पुरस्कृत गरिने छ। महोत्सव अवधिभर चलचित्र प्रदर्शनका लागि क्युएफएक्ससँग सम्झौता गरिएको छ। […]

लघु चलचित्र प्रतियोगिता सम्पन्न - Naya Patrika

‘लघु चलचित्र प्रतियोगिता—२०७४’का उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गरिएको छ । नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा ‘सिपाही वार्षिक’ र ‘द शिवपुरी जर्नल’का लेखकलाई समेत पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा प्रधानसेनापति राजेन्द्र...पूरा पढ्नुहोस् »