काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ९ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कानुन तथा मानव अधिकार महाशाखाले सोमवार सूचना प्रकाशित गर्दै खोजतलास गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएपछि अन्तिम पटक सफाइको मौका दिइएको जनाएको […]