जनकपुरधाम - सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकको सुरुमै जनमतका प्रमुख सचेतक चन्दन सिंहले जवाफ माग गर्दै बैठक चल्न नदिने बताए । उनले...