प्रदेश २ मा कोभिड नियन्त्रण र रोकथामको लागि ७५ करोड बजेट विनियोजन

काठमाडौ। प्रदेश २ को सरकारले आगामी आर्थिक बर्षमा कोभिड नियन्त्रण र रोकथामको लागि ७५ करोड बजेट विनियोजन गरेको छ। सबै अस्पतालमा कोभिड–१९ को उपचार र संक्रमण रोकथाम गर्नको लागि यो रकम विनियोजन गरेको हो। अस्पतालमा आइसीयु, अक्सिजन प्लान्ट र औषधि खरिद गर्न यो बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडाैं । गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएकाे  भेटका क्रममा गृहमन्त्री खाणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा रहेकाे बताए ।  हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा प्रयाप्त मात्रामा खोप उपलब्ध भएपनि प्रयोग नभएको भन्दै...

प्रदेश २ मा जनतालाई खोप लगाउन प्रेरित गर्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेट वार्ता भएको छ। मंगलबार सिंहदरबार स्थित गृह मन्त्रालयमा भेटको क्रममा मन्त्री खाँणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको बताएका थिए।हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरू उपलब्ध भएता पनि प्रयोग नभएकोमा पनि खाँणले चिन्ता व्यक्त गरेका थिए । प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीसँग खाँणको आग्रह थियो। साथै सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र

प्रदेश २ का अर्थमन्त्री भन्छन् : बजेटको वैधानिकतामाथि नै शंका

जनकपुरधाम : प्रदेश-२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले संघीय सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई कोभिड नियन्त्रण र रोकथामलाई लक्षित गरी ल्याएकोमा समग्रमा ठिकठिकै भए पनि कार्यान्वयनमा शंका व्यक्त गरेका छन्।बजेटबाट थाहाखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले अध्यादेशमार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक र असंवैधानिक रहेको हुँदा यो बजेटको वैधानिकतामाथि नै शंका रहेको बताए।मन्त्री यादवले भने, ‘अहिले प्रतिनिधिसभा विघटन भएको अवस्था छ। सर्वोच्च

कोरोना संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

कोभिड १९  महामारीको दोश्रो लहर भयावह रुप लिँदै गएको अवस्थामा कोभिड नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए त्यस्ता संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च प्रदेश २ सरकारले व्यहोर्ने निर्णय गरेको छ ।