माओवादीका संगठित सदस्य ८ लाख पुग्ने दाबी, ६ लाखको अनलाइनमा इन्ट्री

काठमाडौं । राष्ट्रिय सम्मेलनका लागि सदस्यता नवीकरण अभियान चलाइरहेको नेकपा (माओवादी केन्द्र) ले संगठित सदस्य ८ लाख पुग्ने दाबी गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले अहिलेसम्म ६ लाखको अनलाइन इन्ट्री नै भइसकेको र बाँकी २ लाखजतिको हार्डकपी जिल्ला, प्रदेश हुँदै केन्द्रमा आउन लागेको बताए । ‘पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक पाइयो,’ महराले भने, ‘६ लाखको […]

सम्बन्धित सामग्री

एमालेले चुनावकेन्द्रित मोबाइल एप ल्याउने

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरी मोबाइल एप ल्याउने भएको छ । एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिए । ‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल ल्याउने छ’, अध्यक्ष ओलीले भने । नवौं महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य भएको […]

एमाले महाधिवेशन प्रतिनिधि संख्या बढ्ने, संगठित सदस्य साढे ८ लाख भन्दा बढी

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका प्रतिनिधि बढ्ने भएका छन् । १ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा संख्या त्यो भन्दा बढी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। यो बीचका करिब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी हुने तामाङका भनाइ छ। उनले केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ […]

फेरि पनि माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि पार्टीको पक्षमा जनलहर आउने संकेतहरु देखिन थालेको बताएका छन् । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएजस्तै त्यस्तो संकेत फेरि देखिन थालेको प्रचण्डको दावी छ।  शुक्रबार नेपाली जनप्रगतिशील मन्च कतारको पाँचौ अधिवेशनलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रचण्डले देशैभर माओवादीको पक्षमा जनआकर्षण देखिएको र पार्टीमा ८ लाख भन्दा बढी संगठित सदस्य अबद्ध भइसकेको बताए । ‘०६४ सालको जस्तै माओवादीको पक्षमा जनलहर आउने संकेत

एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै

न्युज अफ नेपाल, काठमाडौं । नेकपा (एमाले) ले चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि छान्दै छ। संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् । देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी […]

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै, यस्तो छ छनौट मापदण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। संगठित सदस्यका आधारमा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्। चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने भएपनि कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालले जनाएको छ। चितवनमा…

एमालेको संगठित सदस्य संख्या ८ लाख नाघ्यो- मोरङ पहिलो, झापा दोस्रो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम समयमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या एकिन गरिएकाे हाे । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ । उनका अनुसार ६८ जिल्लाको संगठित […]