काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका प्रतिनिधि बढ्ने भएका छन् । १ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा संख्या त्यो भन्दा बढी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। यो बीचका करिब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी हुने तामाङका भनाइ छ। उनले केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ […]