गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पटका बिक्रीवितरण तथा प्रयोग नगर्न नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो । शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले […]
१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय विस्तार भएको छ । पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार सभापति रवि लामिछानेले सचिवालयमा ४ जना सदस्य मनोनीत गरेका हुन् ।
सभापतिको मनोनीत गरेको …
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पाको खोजी भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए।
काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान –२०८२ प्रदान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको सन्दर्भ पारेर उनीहरुलाई ताम्रपत्र, दोसल्ला र दुबोको माला तथा नगदसहितको सम्मान अर्पण गरिएको हो । विसं २०५५ सालदेखि निरन्तर दिँदै आएको उक्त सम्मान यसअघि […]
हुम्ला – किसानले एउटा फर्सी २२ केजी तौलको फलाएका छन्। जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाका एक जना किसानको चिनो लगाएको जग्गामा सो फर्सी फलेको