शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, सचिवमा विश्वकर्मा

काठमाडौँ : शिक्षा पत्रकार समूहको नयाँ अध्यक्षमा कृष्ण मल्ल चयन भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न समूहको ११ औं अधिवेशनबाट अध्यक्ष मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा, कोषाध्यक्षमा ममता थापा चयन भएका छन् । यस्तै सदस्यमा हरि […]

सम्बन्धित सामग्री

शिक्षालाई गुणस्तरीय र समतामूलक बनाइनुपर्छः उपसचिव अर्याल

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन्। शिक्षा पत्रकार समूह र युनेस्को काठमाडौँको संयुक्त आयोजनामा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले आधारभूत तहमा विद्यार्थीको सहभागिता उत्साहप्रद देखिए पनि माथिल्लो तहमा विद्यार्थीको पहुँचमा कमी भएको बताए।

‘शिक्षालाई गुणस्तरीय र समतामूलक बनाइनुपर्ने’

काठमाडौँ,१ पुष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूह र युनेस्को काठमाडौँको संयुक्त आयोजनामा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले आधारभूत तहमा विद्यार्थीको सहभागिता उत्साहप्रद देखिए पनि माथिल्लो तहमा विद्यार्थीको पहुँचमा कमी भएको बताए । युनेस्को काठमाडौँका […]

बालबालिकालाई राजनीतिमा प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता

कर्णाली प्रदेशका राजनीतिक दलहरूले बालबालिकालाई दलीय प्रचारप्रसारमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा ‘बालबालिका, विद्यालय र निर्वाचन’ भन्ने नाराका साथ भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा दलका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘सेभ द चिल्ड्रेन’को सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको कार्यक्रममा चुनावमा दलहरुलाई बालबालिकाको प्रयोग गरिएको विषयमा गम्भीर समीक्षा भयो ।

‘सामान्य जीवन र अनियन्त्रित गतिविधि गर्नु दुस्साहस ठहर्ने’

उर्लाबारी : प्रदेश १ का शिक्षा मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रण नभएसम्म पहिले जस्तो सामान्य जीवन र अनियन्त्रित खुला गतिविधिको प्रयास गर्नु दुस्साहस ठहर्ने बताएका छन्। शिक्षा पत्रकार समूह प्रदेश १ को प्रदेश समन्वय समिति घोषणासँगै ‘प्रदेश १ मा विद्यालय संचालनको अभ्यास र सम्भावना’ विषयक सो भर्चुअल संवाद कार्यक्र...