बालबालिकालाई राजनीतिमा प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता

कर्णाली प्रदेशका राजनीतिक दलहरूले बालबालिकालाई दलीय प्रचारप्रसारमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा ‘बालबालिका, विद्यालय र निर्वाचन’ भन्ने नाराका साथ भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा दलका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘सेभ द चिल्ड्रेन’को सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको कार्यक्रममा चुनावमा दलहरुलाई बालबालिकाको प्रयोग गरिएको विषयमा गम्भीर समीक्षा भयो ।

सम्बन्धित सामग्री

संवेदनशील ऐक्यबद्धता र प्रतिबद्धता

–डा दीपेन्द्र रोकाया काठमाडौँ, ८ जेठ । समय नपत्याउँदो तरिकाले बितिरहेको छ । तर वर्तमानले जबर्जस्त नयाँ सन्देश प्रवाह गर्न खोजिरहेको छ । नेपाली राजनीतिमा यो विशेष महत्वका रुपमा दर्ज हुदैछ । प्रसङ्ग वर्तमान सरकारप्रति देखिएको विश्वास शृङ्खला र प्रतिक्रियाहरु हुन् । एक, नेपालको संसद्मा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल […]

राजनीतिमा १० रेक्टरको भूकम्प गए मात्र अर्थतन्त्र सुध्रिन्छ

मंसिर ४ को निर्वाचनको वरपर राजनीतिक दलले विगतको गल्ती कमी कमजोरी सच्याउँदै अब भने साँचो अर्थमा राष्ट्र र जनताको पक्षमा राजनीति गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुस १० को एउटा समीकरण परिवर्तन र फागुन १२ को समीकरण परिवर्तनका मात्र उदाहरणलाई हेर्ने हो भने फेरि पनि धोकाधडी प्रतिसोधको राजनीति सुरु भइसकेको छ । राष्ट्र […]

विनोद चौधरीको घरदैलो, नवलपरासीमा विकासको खुलाउने प्रतिबद्धता

काठमाडौं, १५ कार्तिक । नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले अब जिल्लाको विकासको बाटो खुलेको बताएका छन् । आफ्नो उम्मेदवारीले जिल्लावासीमा खुशियाली छाएको भन्दै उनले जिल्लाको विकास गरेरै छाड्ने अठोट लिएका छन् । चौधरीले आफू पूर्णकालिन रुपमा राजनीतिमा होमिएको बताउने गरेका छन् । आजसम्म सो क्षेत्रबाट जितेर गएकाहरुले जिल्लाको विकासको लागि उल्लेखनीय काम नगरेको […]

देश कामले बन्छ कि प्रतिबद्धताले ?

नेपाली शब्द प्रतिवद्धतालाई अंग्रेजीमा ‘कमिटमेन्ट’ र हिन्दीमा ‘बादा’ भनिन्छ । सम्भवत  राजनीतिमा यो शब्द निकै नै प्रचलित र धेरै प्रयोगमा आउँछ । निर्वाचनको बेला त झन् सबै नेताले सक्ने नसक्ने सबै खालका प्रतिबद्धता गर्छन् । त्यसो त प्रत्येक दिन हामी आम मानिसले पनि नयाँ नयाँ प्रतिवद्धताहरु गरेका हुन्छौँ । मानिसका असीमित चाहनाहरुको पूर्ति गर्न व्यक्तिले आफूभित्रको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउँदा नयाँ नयाँ आविष्कार भएका हुन्छन् । र, यस्ता आविष्कारलाई हामी वैज्ञानिक चम

डा. महतोको आक्रामक चुनावी प्रचार, आफ्नो क्षेत्रको विकास गरेरै छोड्ने प्रतिबद्धता

काठमाडौं, १ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्व सभासद् डा. वीरेन्द्र प्रसाद महतोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिरहा–४ बाट उम्मेदवारी दिएका छन् । राजनीतिमा सक्रिय हुँदा होस वा नहुँदा, जिल्लाको समग्र विकासमा योगदान पुर्याउँदै आएका डा. महतोको उम्मेदवारीले सो क्षेत्रका जनतामा खुशियाली छाएको छ । ०६४ र […]

‘राजनीतिमा ‘म’ वादी संस्कृति बढ्यो’

काठमाडौं– नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, मार्क्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धता बिर्सनु नहुनेको उनको भनाइ छ । […]

लोसपा पर्साका नेता पटेल एमाले प्रवेश

वीरगंजः मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका नेता शिव पटेल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार बहुदरामाई नगरपालिका १ पिपरामा आयोजित नगर स्तरीय कर्याकर्ता भेला तथा प्रतिबद्धता कार्यक्रममा सहभागी हुँदै पटेलले एमालेमा आबद्ध भएको घोषणा गरेका हुन्। अहिले मधेशी दल अन्य दलसँग बिक्री भएको आरोप समेत उनले…

पार्टीलाई दोह-याउन प्रकाशको प्रतिबद्धता

न्युज अफ नेपाल, ललितपुर । नेपाली काँग्रेस ललितपुर महानगर समितिमा गणेशभक्त श्रेष्ठको प्यानलबाट सहसचिवमा उम्मेदवारी दिनुभएका प्रकाश महर्जनले पार्टीलाई शुद्धिकरण गर्दै स्थानीय सरोकारका मुद्धा र एजेण्डामा नगर समितिलाई डोह-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २०५८ सालमा शंकर देव क्याम्पसबाट नेपाल विद्यार्थी संघको सदस्य भई राजनीतिमा प्रवेश गर्नुभएका महर्जनले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेपाल […]

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै सरकारसँग तीनबुँदे सहमतिसमेत गरेको छ । यसअघि, सरकारले २८ फागुन २०७५ मा ‘राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरी’ सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूहका थुनामा रहेका नेता–कार्यकर्ता छाड्ने […] The post वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.