जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शाखामार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ।...

सम्बन्धित सामग्री

श्रमदानमा सुर्मापछि मष्टा गाउँपालिका

मष्टा (बझाङ), ८ पुस । साउनको पहिलो औँसीदेखि पूर्णिमासम्म लाग्ने सुर्मादेवी मेलाको अवसरमा बाटो निर्माणमा सयाँैको सङ्ख्यामा श्रमदानमा जुट्यो । सुर्मा गाउँपालिकाले आह्वान गरेको श्रमदान अभियानले घोगाडा–दौलीचौर हुँदै पागरगढीसम्मको करिब १० किलोमिटर बाटो निर्माण ग¥यो । सार्वजनिक कामका लागि पालिकाले आह्वान गरेपछि जहिल्यै स्थानीयहरू स्वतःस्फूर्तरूपमा आउने गरेको गाउँपालिका अध्यक्ष खड्कबहादुर बोहराले बताए । उनका अनुसार […]

जीवन विकास वित्तीय संस्था चौथो वर्षमा प्रवेश

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न सामाजिक कार्यहरु गरेकोसमेत जनाएको छ ।वित्तीय संस्थाले स्थानीय थ्रीजीरो क्लव तथा नव बिहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न वस्तीमा जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श्रमदान गरिएको छ ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लगायत केन्द्रीय […]

जीवन विकास लघुवित्तको श्रमदान

काठमाडौं (अस) । जीवन विकास लघुवित्तले विविध सामाजिक कार्य गरी तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा सम्पूर्ण शाखामार्फत सामाजिक गतिविधिका कार्यक्रम सञ्चालन गरिएको कम्पनीले बताएको छ । कम्पनीले थ्री जिरो क्लब तथा नवबिहानी समूहको संयुक्त आयोजनामा विराटनगर– १२ बखरीमा रहेका बस्तीमा जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान नारासहित घर निर्माणमा श्रमदान गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत केन्द्रीय कार्यालयका कर्मचारी, जिल्ला प्रमुख, शाखा प्रमुख तथा शाखाका कर्मचारी, नवबिहानी समूहका सदस्य, थ्री जिरो क्लबका सदस्य, विभिन्न संघ–संस्था तथा स्थानीय समुदाय गरी ३०० भन्दा बढीको सहभागिता थियो । राष्ट्रिय स्तरको वित्तीय संस्थाले हाल २१ जिल्लामा १४६ शाखामार्फत ३ लाख २४ हजार परिवारलाई वित्तीय सेवा दिँदै आएको छ ।