जीवन विकास वित्तीय संस्था चौथो वर्षमा प्रवेश

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न सामाजिक कार्यहरु गरेकोसमेत जनाएको छ ।वित्तीय संस्थाले स्थानीय थ्रीजीरो क्लव तथा नव बिहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न वस्तीमा जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श्रमदान गरिएको छ ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लगायत केन्द्रीय […]