भारतमा बढ्दो कोरोना संक्रमण दरले जनजीवन प्रभावित पारिरहेको छ। यसको मारमा बलिउडका कलाकारहरु पनि परिरहेका छन्। केही दिन अगाडि अर्जून कपूरलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण भएको थियो। हाल भने ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। उनलाई ओमिक्रोन भेरियन्टको संक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनी आफैले यस […]