फुलमतीलाई महिला १५ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी फुलमती रानाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १५ सय मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै उपाधि जितेकी हुन् । फुलमतीले निर्धारित दुरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गरे । सरस्वतीले ४ मिनेट ४१.०० सेकेन्डमा दुरी […]

सम्बन्धित सामग्री

नवाैँ राष्ट्रिय खेलकुद: महिला १५ सय मिटरमा फूलमतीलाई स्वर्ण

पाेखरा- सशस्त्र प्रहरी बलको क्लब एपिएफकी फूलमती रानाले महिला १५ सय मिटरमा स्वर्ण जितेकी छन्। पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा शनिबार भएको फाइनलमा फूलमतीले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। त्रिभुवन आर्मी क्लबकै रेखा लिम्बू तेस्राे बनिन्। फूलमतीले ४ मिनेट ३८.१९ सेकेन्डको समय निकाल्दै दौड पूरा गरेकी थिइन्। दोस्रो बनेकी सरस्वतीले […]

सन्तोषीलाई स्वर्ण

काठमाडौँ-  ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा […]

४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताः सन्तोषीलाई स्वर्ण

काठमाडौँ – ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा […]

एथ्लेटिक्समा सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं । ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण […]

१५ सय मिटर दौडमा सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं : जारी ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा…

राष्ट्रिय एथ्लेटिक्स : १५ सय मिटर दौडमा सन्तोषी र मुकेशलाई स्वर्ण

१० असार, काठमाडौं । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका मुकेश पालले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १५ सय मिटर दौडतर्फ शुक्रबार स्वर्ण जितेका छन् । तीन दिने प्रतियोगिताको पहिलो दिन १५ सय मिटर दौडमा महिला र पुरुषको फाइनल स्पर्धा गराइएको थियो । चोटबाट उम्किन प्रयासरत सन्तोषीले ४ मिनेट ४२.८ सेकेण्डमा निर्धारित दूरी पूरा […]

टोकियो ओलम्पिकः नदेरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्समा जितिन् दोस्रो स्वर्ण

एजेन्सी। नेदरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। हसनले २९ मिनेट ५५.३२ सेकेन्डमा दुरी पार गरिन्। टोकियोमा उनको यो दोस्रो स्वर्ण पदक हो। उनले ५ हजार मिटरमा स्वर्ण र १५ सय मिटर दौडमा कास्य पदक जितेकी थिइन्। बहराइनकी कलकिडन गेजाहेजनीले रजत र इथियोपियाकी लेटेसेनबेट गिडेले कास्य पदक जितिन्।

टोकियो ओलम्पिकः केन्याकी किपएगनले जितिन् एथलेटिक्स १५ सय मिटर दौडको स्वर्ण

एजेन्सी। केन्याकी फैथ किपएगनले एथलेटिक्स महिला १५ सय मिटर दौडमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। उनले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पार गरेकी हुन्। रोमानियाकी पाउला इभानको नाममा ३ मिनेट ५३.९६ सेकेन्डको ओलम्पिक कीर्तिमान थियो। बेलायतकी लाउरा मुइरले ३ मिनेट ५४.५० सेकेन्ड र नदरल्यान्ड्सकी सिफन हसनले ३ मिनेट ५५.८६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।

टोकियो ओलम्पिकः महिला ५ हजार मिटर दौडमा नेदरल्यान्ड्सकी हसनलाई स्वर्ण

एजेन्सी।नेदरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। उनले १४ मिनेट ३६.७९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। केन्याकी हेलेन ओबिरीले १४ मिनेट ३८.३६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। इथियोपियाकी गुडाफ सोगेले काश्य पदक जितिन्। हसनले २०१९ को वर्ल्ड च्याम्पियनसिपमा दश हजार र १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

टोकियो ओलम्पिकः अमेरिकाकी लेडेकीले जितिन् दोस्रो स्वर्ण

एजेन्सी। अमेरिकाकी क्याथलिन लेडेकीले पौडीको महिला ८०० मिटर फ्रीस्टाइलमा ८ मिनेट १२.५७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन्। यस प्रतिस्पर्धामा लेडेकीले लन्डन र रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेकी थिइन्। यस प्रतिस्पर्धामा लेडेकीले करियरमा ६ स्वर्ण पदक जितेकी छन्। टोकियोमा लेडेकीले १५ सय मिटर फ्रीस्टाइलमा स्वर्ण, ४०० मिटर फ्रीस्टाइल र ४ गुणा २०० मिटर फ्रीस्टाइलमा रजत पदक जितेकी थिइन्।