एभरेष्ट बैंकको शाखा विस्तार

एभरेष्ट बैंकले पोखराको बिरौटामा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् । समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शसांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका […]

सम्बन्धित सामग्री

बर्दियाको राजापुरमा एभरेष्ट बैंकको शाखा

एभरेष्ट बैंकले बर्दियाको राजापुरमा नयाँ शाखा विस्तार गरेर सञ्चालनमा ल्याएको छ ।राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका छन् । सो समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर नगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको […]

एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले बूढानीलकण्ठमा शाखा विस्तार गरेको छ । योसहितको बैंकको शाखा संख्या १०५ पुगेको छ । शाखाको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको करिब १२ लाख सन्तुष्ट ग्राहक रहेको बैंकले जनाएको छ ।

काठमाडौंको बूढानीलकण्ठमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं (अस) । एभरेष्ट बैंकले काठमाडौंको बूढानीलकण्ठमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले बूढानीलकण्ठ शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा दिइने जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धीर कुमार र बूढानीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रूपमा शाखा उद्घाटन गरे । कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दीपककाजी तुलाधर, एभरेष्ट बैंक बागमती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए ।

ललितपुरको भैंसेपाटीमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं (अस) । एभरेष्ट बैंकले ललितपुरको भैंसेपाटीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । भैंसीपाटी क्षेत्रका नागरिकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले बताएको छ । शाखा उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल, ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रूपमा गरे । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजंग थापा, नेपाल प्रहरीका भैंसेपाटी क्षेत्र इन्चार्ज लोकबहादुर गुरुङ, बैंकका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता थियो । हाल बैंकले १०४ शाखा,  १३६ एटीएम, ३१ वटा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

दमौलीमा एभरेष्ट बैंकको शाखा

काठमाडौं (अस) । एभरेष्ट बैंकले तनहुँको दमौली शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए । कार्यक्रममा बैंकले सम्पर्करहित भुक्तानीलाई प्रवद्र्धन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न क्यूआर कोड पनि हस्तान्तरण गरेको छ । हाल बैंकले १०३ शाखा, १३५ एटीएम, ३१ राजस्व संकलन काउन्टरसहित विश्वव्यापी नेटवर्कबाट आधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा दिँदै आएको छ ।