गभर्नर अधिकारीको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलिलाई पेसी
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सर्वोच्चका अनुसार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ तोकिएकोमा हेर्दाहेर्दैमा राखिएको हो। मुद्दामाथि भचोलीका लागि...
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। अधिकारीविरुद्धको मुद्दा न्यायाधीश सुष्मलता माथेमाको इजलासको ग नम्बरमा परेको छ। अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन […]
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सर्वोच्चका अनुसार आज अन्तरिम आदेश दिने–नदिनेबारे छलफलका लागि पेसी तोकिएकोमा सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्चले अधिकारीको मुद्दामा...