बाख्रापालनमा सघाउँदै स्मार्ट कृषि कार्यक्रम

रामपुर– बाख्रापालन व्यवसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ ।  बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमबाट उत्पादन वृद्धि गर्नुका साथै कृषकको […]

सम्बन्धित सामग्री

किन असफल भयो लुम्बिनीको स्मार्ट कृषि कार्यक्रम ?

कार्यक्रमप्रति अपनत्व होस् भनेर ५० प्रतिशतभन्दा बढी घरधुरी संलग्न हुनुपर्ने, अरु कुनै कार्यक्रम लागू नभएको क्षेत्र हुनुपर्ने आदि हुनुपर्ने व्यवस्था मिलाइएको थियो । यसो गर्दा हजारौं बिघा जग्गामा क्रमिक रुपमा सयौं घरपरिवार किसान आधुनिक खेती प्रणालीमा जोडिँदै थिए ।

शीत भण्डारमा करोडौं लगानी खेर

स्मार्ट कृषि कार्यक्रमबाट उत्पादित कृषिजन्य सामग्री भण्डारणका लागि भन्दै लुम्बिनी प्रदेश सरकारले हचुवाका भरमा योजना बनाउँदा शीत भण्डार (कोल्ड स्टोर) मा गरिएको करोडौं लगानी अनुत्पादक बनेको छ । प्रदेश सरकारको लगानीमा बनेका अधिकांश शीत भण्डार उपयोगविहीन छन् भने उपयोगमा आएका पनि लागत उठाउन नसकेर बन्द हुने अवस्थामा छन् । सरकारले स्वदेशमै उद्यम गर्न चाहने युवा लक्षित ‘स्मार्ट कृषि’ कार्यक्रम ल्याएको हो ।

आम्दानीको बलियो स्रोत बन्दै स्मार्ट कृषि कार्यक्रम

भूमि, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले सञ्चालन गरेको ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम आम्दानीको बलियो स्रोत बनेको छ । अर्घाखाँची जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क र ख मा आर्थिक वर्ष २०७५÷०७६ बाट सञ्चालनमाआएको स्मार्ट कृषि कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ ।पाणिनी गाउँपालिकाको धातिवाङ्ग, मालारानी गाउँपालिकाको बामरुक, शीतगंगा नगरपालिकाको सिमलपानी पावरा, […]

सरकारी अनुदान, दङ्‌ग पर्दै किसान

दाङ : शान्तिनगर गाउँपालिका-७ दुविचौरका गोविन्द रावतले ३ वर्ष मलेसिया र ४ वर्ष साउदीमा बिताए। तर त्यहाँ बस्दा सोचे जस्तो कमाई भएन। त्यसपछि उनी घर आए। घरमा जमिन थोरै काम नगरी जीविका चलाउन समस्या हुने! त्यसैले उनी फेरी अर्काे देश जाने सोच बनाउँदै थिए। तर २०७५ सालको अन्तिममा गाउँमा स्मार्ट कृषि कार्यक्रम लागु भयो। जमिन ...

‘स्मार्ट कृषि गाउँ’ : वैदेशिक रोजगारीबाट फर्केर कृषिमा रमाउँदै

दाङ – तीन वर्ष मलेसिया र ४ वर्ष साउदीमा बिताउनुभएका दाङका गोविन्द रावत त्यहाँ राम्रो कमाइ नभएपछि स्वदेश फर्किनुभयो र गाउँमै तरकारी खेती गर्न थाल्नुभयो । शान्तिनगर गाउँपालिका ७ दुविचौरका गोविन्द अहिले आफ्नै खेतबारीमा रमाउनुभएको छ । २०७५ सालदेखि गाउँमा स्मार्ट  कृषि कार्यक्रम लागू भएपछि दुईवटा टनेलमा तरकार...

अब स्मार्ट कृषि-प्रविधि

स्मार्ट कृषि–प्रविधि विकसित देशमा मात्र होइन, विकासोन्मुख देशमा समेत लोकप्रिय छ र नेपालमा पनि प्रदेश ५ र गण्डकी प्रदेशले आफ्ना नीति, कार्यक्रम तथा बजेटमार्फत स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरिरहेका छन्।

नमूना बन्यो स्मार्ट कृषि गाउँ धातिवाङ

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६, धातिवाङमा सञ्चालित स्मार्ट कृषि कार्यक्रमले गाउँनै नमूना बनेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र सन्धिखर्क, पाणिनी गाउँ कार्यपालिकाको कार्यालय दुर्गाफाँट, वडा कार्यालय धातिवाङको आर्थिक तथा प्राविधिक सहयोग र पाणिनी गाउँपालिका शिद्धेश्वर स्मार्ट गाउँ कार्यान्वयन समितिको सहजीकरणमा पाणिनी गाउँपालिका वडा नम्बर–६ धातिवाङमा स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरिएको थियो ।

स्मार्ट कृषि कार्यक्रम सुरु

दाङको बंगलाचुली गाउँपालिका–६ रिभानमा प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको छ । स्मार्ट कृषि गाउँको उद्घाटन मुख्यमन्त्री शंकर पोख्रेलले कागतीको बिरुवा रोपेर सुभारम्भ गरे । मुख्यमन्त्री पोख्रेलले कृषिको व्यावसायिकीरण र उद्यमबाट आर्थिक समृद्धि सम्भव रहेको बताए ।