दाङको बंगलाचुली गाउँपालिका–६ रिभानमा प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको छ । स्मार्ट कृषि गाउँको उद्घाटन मुख्यमन्त्री शंकर पोख्रेलले कागतीको बिरुवा रोपेर सुभारम्भ गरे । मुख्यमन्त्री पोख्रेलले कृषिको व्यावसायिकीरण र उद्यमबाट आर्थिक समृद्धि सम्भव रहेको बताए ।