भूमि, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले सञ्चालन गरेको ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम आम्दानीको बलियो स्रोत बनेको छ । अर्घाखाँची जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क र ख मा आर्थिक वर्ष २०७५÷०७६ बाट सञ्चालनमाआएको स्मार्ट कृषि कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ ।पाणिनी गाउँपालिकाको धातिवाङ्ग, मालारानी गाउँपालिकाको बामरुक, शीतगंगा नगरपालिकाको सिमलपानी पावरा, […]