कोरोना भाइरसको दोस्रो लहरका कारण भारत आक्रान्त छ । खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्न थालेको छ ।
संक्रमण रोकथामका लागि सरकारले उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लगाइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले वैशाख १७ गते विज्ञप्ति जारी गरी ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न नसकिने भइसकेको’ जनाएको छ । त्यसका बाबजुद सरकारले आवश्यक स्वास्थ्य सामग्री ल्याउने सवालमा भने भारतकै मुख ताकिरहेको छ ।
अस्पतालबाहिर आइसोलेसन कक्ष बनाएर संक्रमितलाई रोक्न सरकारले अर्को छि...