फेरि बढ्दै कोरोना संक्रमणदर, स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह

सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले स

सम्बन्धित सामग्री

बढ्दै कोरोना संक्रमण, चौथो लहरको आशंका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशत भन्दा कम भएमा मात्र सामान्य भन्न मिल्ने बताउँछन् । असार महिनाको मध्यसम्म एक प्रतिशतमात्र रहेको कोरोना संक्रमण दर अहिले बढेर १६ प्रतिशत पुगिसकेको छ ।

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण, भारतबाट आउनेमा देखियो कोभिड-१९

काठमाडौं : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। मंगलबारमात्रै यस प्रदेशमा ९ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा संक्रमण देखिएको…