काठमाडौं, माघ २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार संसद समिति प्रणाली: राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै उहाँले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनुका साथै आफ्नो महत्वलाई स्थापित गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले संसद् सचिवालले […]