विदेशमा सम्पति राख्न नपाउने कानुनी व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता

काठमाडौँ - संघीय संसद सचिवालयमा विदेशमा सम्पति राख्न नपाउने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गरिएको छ ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संशोधन प्रस्ताव दर्ता गर्दै विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकको...

सम्बन्धित सामग्री

विद्यालय शिक्षा विधेयकमाथि १६० संशोधन प्रस्ताव दर्ता

सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारेको विधेयक, २०८० माथि एक सय ६० संशोधन प्रस्ताव दर्ता भएको छ।...

विद्यालय शिक्षा विधेयकमाथि १६० संशोधन प्रस्ताव दर्ता

सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारेको विधेयक, २०८० माथि एक सय ६० संशोधन प्रस्ताव दर्ता भएको छ।...

विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता

२५ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । असोज २१ गते विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो । प्रतिनिधि सभा नियमावली अनुसार त्यसको ७२ घण्टा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्न पाउँथे । संसद सचिवालयका अनुसार १६५ वटा संशोधन प्रस्ताव […]

नीति तथा कार्यक्रममाथि २३ वटा संशोधन प्रस्ताव दर्ता

७ जेठ, काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सभामुख देवराज घिमिरिेले प्रतिनिधिसभामा २० वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको छ । नीति तथा कार्यक्रममा सत्तारुढ […]

प्रदेश १ काे नाममाथि संशोधन प्रस्ताव दर्ता

विराटनगर : प्रदेश १ काे नाममाथि संशोधन प्रस्ताव दर्ता भएको छ।प्रदेशको नाम काेशी राख्ने प्रस्तावमाथि छलफल सकिएकाे छ। छलफलपछि सभामुखले संशोधन प्रस्तावका लागि दिएको समयमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले किराँत लिम्बुवान काेशी नामकाे संशोधन प्रस्ताव दर्ता गरेका हुन्।

गगन थापाद्वारा मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। थापाले काउन्सिलको अध्यक्ष हुने योग्यतामा संशोधन प्रस्ताव गरेका छन् भने पत्रकारको परीक्षा सम्बन्धी व्यवस्था हटाउन माग गरेका छन्। प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संशोधन गर्न संसद […]

नागरिकता विधेयकमा ५४ सांसदद्वारा संशोधन प्रस्ताव

काठमाडौँ – सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा […]

नागरिकता विधेयकमा ५४ सांसदका ३१ संशोधन प्रस्ताव

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।  संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास ग

विदेशमा सम्पति राख्न नपाउने कानुनी व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता

काठमाडौँ – संघीय संसद सचिवालयमा विदेशमा सम्पति राख्न नपाउने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गरिएको छ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संशोधन प्रस्ताव दर्ता गर्दै विदेशमा सम्पति राख्न नपाउने व्यवस्थ गर्न प्रस्ताव गरेका हुन्। प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पति राख्न नपाउने भनी किटान गरिनुपर्ने […]

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने

काठमाडौं, माघ ३ । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ। संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए पनि नआए पनि दफाबार छलफलका लागि समितिमा पठाउने तयारी गरेको हो। अहिलेसम्मको अभ्यासमा संशोधन प्रस्ताव दर्ता भएका विधेयकलाई मात्र समितिमा पठाएर संशोधनसहित सदनमा […]