काठमाडौँ – संघीय संसद सचिवालयमा विदेशमा सम्पति राख्न नपाउने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गरिएको छ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संशोधन प्रस्ताव दर्ता गर्दै विदेशमा सम्पति राख्न नपाउने व्यवस्थ गर्न प्रस्ताव गरेका हुन्। प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पति राख्न नपाउने भनी किटान गरिनुपर्ने […]