मनसुनी वायुको प्रभाव, कस्तो रहनेछ आजको मौसम ?

 हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही  बागमती,  गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी, लुम्बिनी र  सुदूर पश्चिम प्रदेशका एक वा दुई&nbs

सम्बन्धित सामग्री

मनसुन नेपाल पस्न अझै कम्तीमा डेढ साता लाग्ने

काठमाडौँ-   पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको हो। केरला आइपुगेको मनसुन नेपाल आइपुग्न सामान्यतया: १२ दिन लाग्छ। मौसमविद्हरुका अनुसार कहिलेकाहिँ एक वा दुई दिन तलमाथि पनि हुन्छ। नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र […]

देशभर फैलियो मनसुनी वायु,  बिहीबारसम्म झरीको सम्भावना

मनसुनी वायु देशभर सक्रिय बनेसँगै अबका केही दिन मौसम प्रतिकूल हुन सक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दैै मंगलबारदेखि बिहीबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको...

आजको मौसम कस्तो ?

काठमाडौँ – आज देशका धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यस्तै भारतको उत्तर प्रदेश र आसपासमा रहेको […]

फैलँदै मनसुनी वायु, आज कहाँ–कहाँ बर्षा?

काठमाडौं, जेठ २७ । नेपालमा मनसुनी वायु देशभर फैलनेक्रम बढेसंगै प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, […]

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २६ जेठ : नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम […]

फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जस कारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले […]

मनसुनी वायु सक्रिय, देशका अधिकांश क्षेत्रमा वर्षा

काठमाडौं : मनसुनी वायु सक्रिय रहेको कारण अहिले देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्। उनकाअनुसार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका

मनसुनी वायु फेरि सक्रिय, अधिकांश ठाउँमा वर्षा

काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि आज बिहानैदेखि देशभर पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा हल्कादेखि मध्ययम खालको पानी परिरहेको छ। आज दिनभर धेरै स्थानमा पानी पर्ने मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए। दिउँसो प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षाको संभावना छ। गएराति पनि देशका अध

देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायु तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभरको अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश– १, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदलीको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं। मनसुनी वायु तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण आज देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भाना छ।