साहित्यकार लीलबहादुर क्षेत्रीसहित ३ नेपालीभाषीलाई भारतको प्रतिष्ठित 'पद्मश्री पुरस्कार'

भारतको असमका साहित्यकार लीलबहादुर क्षेत्रीसहित तीन नेपालीभाषीलाई भारत सरकारले प्रतिष्ठित 'पद्मश्री पुरस्कार' बाट सोमबार सम्मान गरेको छ ।

सम्बन्धित सामग्री

बसाइँ उपन्यासका लेखक क्षेत्री पद्मश्रीबाट सम्मानित

भारतको असम राज्यको गुवाहाटीमा बस्दै आएका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित सम्मान पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले सोमबार आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । उनले लेखेको...

नेपाली भाषी क्षेत्रीले पाए भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’

काठमाडौँ- नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् । नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति रामनाथले भारतको आसममा बस्दै आएका क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् । प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन । अघिल्लो […]

साहित्यकार लीलबहादुर क्षेत्री भारतको 'पद्मश्री'बाट सम्मानित

काठमाडौं  : नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट सम्मानित गरिएको छ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन्।बसाइँ सराइमाथि साहित्यकार क्षेत्रीले लेखेको 'बसाइँ' उपन्यास सर्वाधिक चर्चित कृति हो।  यो उनको पहिलो उपन्यास हो। उनी भारतको आसाममा बस्छन्।भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ।साहित्यिक कृतिउनका तीन

भादगाउँले टोपी लगाएर लीलबहादुरले लिए भारतीय राष्ट्रपतिबाट पद्मश्री पुरस्कार

साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट सम्मानित भएका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच कोविन्दले साहिन्यकार क्षेत्रीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । साहित्य र शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको राष्ट्रपति कार्यालयले ट्वीटरमार्फत जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले क्षेत्रीलाई नेपाली साहित्यको प्रसिद्ध लेखकको रुपमा चित्रित गर्दै उनी विभिन्न सामाजिक, श...