टेलर स्विफ्टलाई सर्वाधिक ९ एमटीभी अवार्ड

सांगीतिक दुनिया“मा लोकप्रिय एमटीभी म्युजिक भिडियो अवार्ड २०२३ मा गायिका टेलर स्विफ्टले सर्वाधिक अवार्ड चुमेकी छन्। अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डको कुल ११ विधाको मनोनयनमा परेकी स्विफ्टले प्रमुख विधाको सर्वाधिक नौ अवार्ड हात पारिन्। पछिल्लो गीत एन्टी हिरोबाट वर्ष गीत, वर्ष कलाकार, भिडियो, सर्वोत्कृष्ट पप, निर्देशन, भिजुअल इफेक्ट, शो अफ द समर र छायाकंन विधाको अवार्ड […]