ह्याट्रिक पूरा गर्ने मौका थियो तर मेस्सीले एमबाप्पेलाई भने, 'पेनाल्टी तिमी प्रहार गर' – देशसञ्चार
पेरिस - युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति आरबी लेइपजिगविरुद्ध लियोनल मेस्सी ह्याट्रिक पूरा गर्ने अवस्थामा देखिए पनि त्यसका लागि उनले
२७ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)ले मौका परीक्षाको अवसर नदिएको भन्दै एमबीबीएस र बीडीएसका विद्यार्थीले गुनासो गरेका छन् । पहिलो वर्षमा फेल हुने विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको तर दोस्रो वर्षमा फेल हुने विद्यार्थीलाई नदिएको विद्यार्थी राजीव दासले बताए । त्रिविले चिकित्सा शास्त्र अध्ययन संस्थानको चार वर्षको पढाइलाई तीन फेजमा विभाजन गरेको […]
अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि छुटेका अस्थायी शिक्षकहरूलाई गोल्डेन हेण्डसेकको अर्को मौका दिएको हो । विगतमा दिइएको सेवा सुविधामा छुटेकाहरूले ३० दिनभित्रमा शिक्षा विकास तथा समन्वय इकाई मार्फत आवेदन दिन सकिने केन्द्रले जनाएको छ । २०७३ साल असार १५ गतेसम्म अस्थायी शिक्षकको रुपमा अविछिन्न कार्यरत रही शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ११ (च) को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११ (च) को उपदफा १० ब
काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन् । पार्टीले आयोजना गरेको काठमाडौँ महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरू दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरूलाई मौका दिन आग्रह गरेका हुन् । उनले भने, ‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौँ, अरूहरूलाई तपाईँहरूले दशकौँ दिँदा, […]
३ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकामा एक पटक आफूहरुलाई मौका दिन आग्रह गरेका छन् । पार्टीले आयोजना गरेको काठमाडौं महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरु दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरुलाई मौका दिन आग्रह गरे । ‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौं, अरुहरुलाई तपाईहरुले दशकौं दिँदा, फेरि […]
एजेन्सी – फिलिप्पे कोउटिन्होले बार्सिलोनामा अर्को एक पटक मौका पाउने भएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यान र क्लबकानिर्देशकहरु कोउटिन्होलाई क्याम्प नोउमा तेस्रो पटक मौका दिने निर्णय गरेका छन् । अन्य क्लबबाट अपेक्षा अनुसारको प्रस्ताव नआएपछि ब्राजिलियन मिडफिल्डरलाई २०२१-२२ सिजनका लागि राख्नका लागि बार्सिलोना तयार भएको हो । २०१७-१८ सिजनको मध्यमा लिभरपुलबाट बार्सिलोना पुगेका कोउटिन्हो उच्च […]
काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ […]
काठमाडौं। नेपालका दिवेश पोखरेल (आर्थर गन)ले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्। शोको १८ औं संस्करणमा उनी रनरअप भएका थिए। आइडलको १९ औं संस्करणमा उनीसहित गत सिजनका १० जनाले मौका पाएका छन्। अमेरिकन आइडलले एकपटक प्रतिस्पर्धा गर्नेलाई दोस्रो मौका दिइँदैन तर कोरोना महामारीका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेज कार्यक्रमको मौका नपाएको भन्दै यो मौका दिइएको हो।