काठमाडौं – मंगलबार दिउँसो प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको सामान्य प्रभावले आज प्रदेश १ को एकदुई ठाउँमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर अन्य प्रदेशमा […]