काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले सुदुर पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान...
The post आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन क्षेत्रको कस्तो रहला मौसम ? appeared first on Purbeli News.