एलिना र आस्थासँग अबेरसम्म रौसियो जेभाले

जेभालेको पञ्चमी भञ्ज्याङमा विजया दशमीको रात अबेरसम्म हजारौँ दर्शक रौसिएका थिए । ठूलो संख्यामा भेला भएका दर्शकलाई गायिका एलिना चौहान र आस्था राउतले अबेरसम्म गीत गाएर रौसाए ।

सम्बन्धित सामग्री

गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान

काठमाडौँ ।   गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन् । गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् । […] The post गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन् । गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् । […] The post गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक

काठमाडौं। चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक भएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको उक्त गीतको भिडियोमा गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै […]

एलिना, देव र युनिषा ओखलढुंगे प्रतिभा २०७९ घोषित

काठमाडौं : एलिना राई, देव बाहिङ र युनिषा खड्का ओखलढुङ्गाका उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी अभियानमा सहभागी ११७ जनालाई पछि पार्दै  गायनतर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी एलिना राई प्रथम भएकी हुन्। त्यसैगरी साहित्यतर्फ सिद्धिचरणका देव बाहिङ र नृत्यतर्फ खिजीदेम्बाका युनिषा खड्का उत्कृष्ट ठहरिएका छन्। उत्कृष्ट हुने तीनैजनाले ओखलढुंगा प्रतिभा अवार्ड २०७९ सहित नगद ३० हजार, प्रमाणपत्र प्राप्त गरेका छन्।ग्रामीण क्षेत्रमा लुकेर रहे

एलिना काबायभाको नाम पुटिनसँग कसरी जोडियो ?

युक्रेन र रुस युद्धका बीच समय समयमा पुटिनकी प्रेमिका भनेर चर्चामा आउने एलिना कबायाभा पुन चर्चामा आएकी छन् । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीसहित उनका नजिकका व्यक्तिलाई प्रतिबन्ध लगाउँदा एलिनालाई भने प्रतिबन्ध लगाएन । अमेरिकाबाट प्रकाशित हुने वाल स्ट्रिट जर्नल पत्रिकाले भने अमेरिकाले पुटिनकी ‘प्रेमिका’ भनेर चर्चामा रहने पूर्व ओलम्पिक जिमनास्टिक खेलाडी एलिना काबाएभालाई प्रतिबन्ध लगाउने तयारी गरेको थियो, तर अन्तिम समयमा मात्रै सो कदमबाट पछि हटेको लेखेको छ।ह्वाइट हाउसकी प

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : एलिना बनिन् पिपल्स च्वाइस

काठमाडौं, ८ चैत : टेबलटेनिस खेलाडी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छन् । एलिनाले सर्वाधिक भोट ल्याउँदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् । एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र […]

एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट

विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना इन्फोटेकको शाखा उद्घाटन गरिएको हो ।  एलिना इन्फोटेककले अब काठमाडौंमा पनि कम्प्युटर हार्डवयर सम्बन्धि सामग्रीहरू उपलब्ध गराउने कम्पनीका संस्थापक राजन यादवले बताए ।  कम्पनीले अहिले हरेक सामानमा ५ देखि १० प्रतिशत छुट दिइरहेको छ। साथै कम्पनीले सुक्तास नामक आफ्नै ब्राण्ड सामान पनि...

एलिना भन्छिन्- मेरो पारिश्रमिकबारे अरु गायिकाले कुरा काट्दा चित्त दुख्छ

२० पुस, काठमाडौं । एलिना चौहान नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाएकी गायिका हुन् । एलिनाले स्वर भरेका दर्जनौं गीतहरु रुचाइएका छन् । चलचित्र, आधुनिक तथा स्टेज कार्यक्रममा एलिनाको उच्च माग छ । यो सबै दर्शक-स्रोताको मायाको उपज भएको एलिना बताउँछिन् । सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफ्नो प्रतिस्पर्धा अन्य कुनै […]

एलिना र निलको 'निर्मोही मायालु' सार्वजनिक

गायिका एलिना चौहान र गायक निल पुनको नयाँ गीत 'निर्मोही मायालु' सार्वजनिक भएको छ ।

एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीको शब्द रहेको गीतमा बिसीले संगीत भरेका छन् ।  गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा एलिना र बिसी आफैले अभिनय गरेका छन् ।प्रविन भट्टको निर्देशन तथा सम्पादन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन, सरोज बुढाथोकीको शृङ्गार र कुसुम श्रेष्ठको पहिरन छ । छुट्टिएर टाढा बस्न वाध्य प्रेमिल जोडीको मार्मिक कथालाई गीत उत