एलिना भन्छिन्- मेरो पारिश्रमिकबारे अरु गायिकाले कुरा काट्दा चित्त दुख्छ

२० पुस, काठमाडौं । एलिना चौहान नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाएकी गायिका हुन् । एलिनाले स्वर भरेका दर्जनौं गीतहरु रुचाइएका छन् । चलचित्र, आधुनिक तथा स्टेज कार्यक्रममा एलिनाको उच्च माग छ । यो सबै दर्शक-स्रोताको मायाको उपज भएको एलिना बताउँछिन् । सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफ्नो प्रतिस्पर्धा अन्य कुनै […]