काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा आइतबार रिट, निवेदक र निवेदक तर्फका कानुन व्यवसायीले जवाफ दिएका छन् । निवेदक तर्फबाट ८ जनाले बहस गरे । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङका तर्फबाट डा.दीनमणि पोखरेलले १ घण्टा प्रधानमन्त्रीका वकिलले उठाएका प्रश्नको जवाफ दिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता...