काठमाडौँ – नीति अनुसन्धान परिषद, नेपालले शुक्रबारदेखि आयोजना गर्ने तीन दिने अन्तराष्ट्रिय सेमिनार को नियत र प्रभावबारे सत्ता गठबन्धनको शीर्ष बैठकमा प्रश्न उठेको छ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विदेश नीतिलाई दिशा निर्देश गर्ने घोषित भारतको राष्ट्रिय स्वयम सेवक संघ तथा भारतीय जनता पार्टीसँग निकट मानिने नीति अनुसन्धान परिषदले गर्न […]