काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका विषयको जवाफ दिदैं प्रधानमन्त्री देउवाले छिमेकी लगायत सबै मित्र राष्ट्रसँग सार्वभौमिक र पारस्पारिक समानताका आधारमा सम्बन्ध कायम गर्ने नेपालको असंलग्न परराष्ट्र नीतिको आधारभूत चरित्...