काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौं महानगर कमिटीका महानगर स्तरीय जनसंगठनहरुको संयुक्त पहलमा महानगरस्तरीय चंगा उडान प्रतियोगिता हुने भएको छ । नेकपा एमाले काठमाडौं महानगर कमिटीको बैठकको निर्णयबमोजिम सो प्रतियोगिता हुन लागेको हो । अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संवत ११४४ न्यूदँया भिन्तुना, नयाँ […]
The post एमाले काठमाडौं महानगर कमिटीले चंगा उडान प्रतियोगिता गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग सम्झौता गरिएको जानकारी दिए।उनले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधाको सहजीकरणका लागि वियोन्डका दायित्वका विषयमा जानकारी गराइएको बताए।उनका अनुसार आगामी २ वर्षका वियोन्डले म
काठमाडौं। निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न निर्देशन दिएकोे छ।दृष्टिविहीनले गरे काठमाडौं महानगर कार्यालयको बाहिर प्रदर्शन गरेका छन।जनकपुरमा एक सहकारीको एम्बुलेन्सबाट पटाका नियन्त्रणमा लिइएको छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन प्रधानमन्त्री शेरशहादुर देउवाले गर्दै छन्।मानवशास्त्री ओम गुरुङको स्वयम्भूमा आज अन्त्येष्टि गरिँदै छ।
काठमाडौं । नेकपा एमालेकाे भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषद्अन्तर्गत परिषद्को जिल्ला कमिटीले काठमाडौं महानगर कमिटी गठन गरेको छ । जिल्ला कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले साे महानगर कमिटी गठन गरेको हो । पहिलो पटक गठन भएको कमिटीकाे नेतृत्व डा. गोपाल धौबन्जारले गरेका छन् भने उपाध्यक्षमा मेनुका खतिवडा चयन भएकी छन् । नेपाल बुद्धिजीवी परिषद्को विधान […]
The post नेपाल बुद्धिजीवी परिषद् काठमाडौं महानगर कमिटी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गरे । आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेश्रो भए । पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाहीले पहिलो स्थान हात […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई अघि सार्ने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगर प्रमुखको उम्मेदवारको रुपमा श्रेष्ठको नाम सिफारिस भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । यसअघि काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवं पूर्वसचिव केदारबहादुर अधिकारी, पूर्व एसएसपी दीपक रञ्जित र राप्रपा काठमाडौं महानगर अध्यक्ष केदार धमलाको नाम चर्चामा रहेपनि कलाकार श्रेष्ठको नाम सिफ
काठमाडौ., १३ असोज । नेपाली कांग्रेसको आसन्न १४औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गरेका छन् । लोकतन्त्र र विधिको शासनका पक्षमा साढे ४ दशक देखि यात्रा अविचलित रही कायम गरेका शाक्यले आज एक विज्ञप्ती जारी गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् । शाक्य २०३३ सालमा विपी कोइरालाले शुरु […]
काठमाडौं । सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले । बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत गर्न थिएन । त्यो त काठमाडौं महानगरपालिकाले करदाताको आँगनमै पुगेर कर तिर्न ताकेताका लागि आयोजना गरेको थियो । नौमती श्रमिक सहकारी समूहका ती सदस्यहरु महिला बाजा नमान्नु भारी कर तिर्दिए हुनेथ्यौं आभारी बोलको गीतमा करिब […]
काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवासहितको सुविधा सम्पन्न एक सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने जानकारी दिएका छन्।