विराटनगर : विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न बाटो खुलेको छ। संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न मार्ग प्रशस्त भएको हो।
विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सवराज खरेलले मन्त्रिपरिषद्को बैठकले विमानस्थलको स्तरोन्नतिका लागि जग्गा