प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् ः  रामचन्द्र पौडेल

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता प्रदीप गिरिको निधनप्रति दु:ख व्यक्त गर्नु भएको छ । उहाँले गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार सदैव अमर रहने बताउनु भएको छ । उहाँले लेख्नु भएको छ :  ‘समाजवादी चिन्तक, मेरा प्रीय मित्र , नेपाली कांग्रेसका नेता प्रदीप गिरिजीको असामयिक देहावसानको खबरले अत्यन्त मर्माहत छु । प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् । दुःखद यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।&rs...

सम्बन्धित सामग्री

समाजवादी चिन्तक गिरीको दर्शन र विचार सदैव अमर रहन्छ: रामचन्द्र पौडेल

काठमाडाैँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन्। गृहजिल्ला तनहुँको दमौलीमा रहेका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन्। समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना […]

देश बनाउनका लागि भावना, कल्पना र सपना आवश्यक छ : रामचन्द्र पौडेल

काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने बताएका छन्।उनले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका हुन्।बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए।उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने जिकिर गरे।कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको

साहित्यले काम गर्ने प्रेरणा जगाउँछ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनुभएको छ । बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठिमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताउनुभयो । उहाँले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु […]

पार्टीलाई संगठित बनाउन सबै एकजुट हुनुपर्छ : रामचन्द्र पौडेल

उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।

बिपी विचार र कांग्रेस महाधिवेशन

नेता गिरिजाप्रसाद कोइरालापछि नै नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आइसकेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा एवं रामचन्द्र पौडेल दोस्रो पुस्ताका शीर्ष नेताहरू हुन्। दोस्रो पुस्ताकै स्व. सुशील कोइरालाले नेपालको संविधान २०७२ जारी गराउन प्रधानमन्त्रीक...

कांग्रेसको कास्की सभापतिमा ५ नेताबीच प्रतिस्पर्धा

१० मंसिर, पोखरा । नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । कांग्रेसभित्र देखिएको ३ विचार समूहकै प्रतिनिधित्व गर्दै उम्मेदवारी परेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट बढी उम्मेदवार छन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको छ । सभापति शेरबहादुर देउवा समूहका किशोरदत्त बरालले प्यानलसहित उम्मेदवारी दिएका छन् […]

पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता छ : रामचन्द्र पौडेल

१५ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको बताएका छन् । ‘पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको छ’ नेपाल प्रेस यूनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ । र, कसले यो राष्ट्र हाँक्न सक्छ […]

महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको संकल्प

नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको