काठमाडौं, ३ भाद्र । चुनाव नजिकिदै गर्दा झापा क्षेत्र नं ३ पनि चासो बन्न थालिसकेको छ । यो क्षेत्रबाट २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद लिङ्देन विजयी भएका थिए । लिङ्देनको यही जीतले उनलाई राप्रपाको अध्यक्षसम्म बनायो । लिङ्देनले काँग्रेसका प्रभावशाली नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार मतान्तरले पराजित गरेका थिए । लिङ्देनलाई […]