हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमईअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्यकेज प्रदान गर्ने भएको छ ।सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याजदर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मार्जिन र कमिसनमा बैंक जमानत जारी […]