काठमाडौं । विभिन्न कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा स्कीम दिइरहेका छन् । कम्पनीहरुले दिएको स्कीममा नगद छुट, एक्सचेन्ज बोनसदेखि स्क्र्याच कार्डबाट नगद छुटसम्म दिइरहेका छन् । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले ‘रेनोसँग खुशियाली’ नामक स्कीम दिइरहेको छ । यो स्कीममा काइगर एसयूभी किन्ने ग्राहकले मासिक २६ हजार किस्ता तिर्नेगरी गरिदगर्न सक्ने छन् । रेनोले […]