काठमाडौं – राजधानीको मुटु मानिने दरबार क्षेत्रमा रातो पहिरनमा चिटिक्क सजिएकी देवी कुमारीले दशनार्थीलाई पुलक्क हेर्छिन् । निधारको एउटा कुनादेखि अर्को कुनासम्म फैलिएको रातो टीका, आँखामा लामो पारेर पोतिएको गाजल र अनेक गरगहनाले सजिएकी कुमारीको सरल हाउभाउबाट जो कोही सजिलै प्रभावित हुन्छन् । देवी कुमारीलाई तलेजु भवानी र दुर्गाको अवतार मानिन्छ । उनै देवीले काठमाडौं […]