सफल निर्वाचन कमजोर संसद्

नेपालमा २०७९ को संसदीय निर्वाचन सम्पन्न भएको छ । प्रदेश र संघीय संसद्को निर्वाचन एकैदिन सफलतापूर्वक सम्पन्न गर्न तत्कालीन सरकारले आफ्नो सक्षमता प्रमाणित गरेको हो । आवधिक निर्वाचनलाई लोकतन्त्रको जीवनरेखाका रूपमा स्वीकार गरिएको छ । निष्पक्ष र सफल निर्वाचनले देशमा लोकतन्त्रको संस्थागत विकास गर्न सहज वातावरण निर्माण गर्छ । नेपालमा २०४६ सालको जनआन्दोलनको सफलतापश्चात् लोकतन्त्रको […] The post सफल निर्वाचन कमजोर संसद् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेम्वाङ सफल राजनेता हुनुहुन्थ्याे : ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका दिवङ्गत अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ । आज बिहीवार पार्टीकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेम्वाङले सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त गर्नुभएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो । नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसद्को गरिमा बढाएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, &lsq...

महाभियोगबारे संसद्–सर्वोच्च सवालजवाफ

महाभियोग लागेर ९ महिनादेखि निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार सर्वोच्च फर्किने प्रयास गरे । संघीय संसद् सचिवालयले राणाविरुद्ध गत फागुन १ गते दर्ता भएको महाभियोग निष्प्रभावी भएको जनाउँदै राणालाई काममा फर्किन बाटो खोलिदिएपछि उनले अदालत फर्किने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेन । राणाले मंगलबार आफूविरुद्ध लागेको महाभियोग […]

संसद् पूरा कार्यकालसम्म जोगाउन सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अघिल्लो सरकारका असंवैधानिक कार्यबाट संविधान र लोकतन्त्रको रक्षा गर्न संसद् सफल भएको उल्लेख गरे । उनले भने, ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भए पनि अकाल मृत्यु भोग्नुपर्ने […]

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैैठकलाई सम्बोधन गर्दै उहाँले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गर्नुभयो । “यस अवधिमा राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षा गर्ने काम गरेको छ, यो […]

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ : ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गरे । ‘यस अवधिमा राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षा गर्ने काम गरेको छ, यो संसद्बाट […]

२ पटक संसद् विघटन गरेका ओलीले भने-संसद् सफल भएको छ !

काठमाडौँ । दुई पटक संसद् विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद् सफल भएको बताएका छन् । वर्तमान संसद्ले काम गर्न नसक्ने भन्दै उनले दुई पटक संसद् विघटन गरेका थिए । पछि पुनः स्थापित संसद्मा समेत उनले ‘यो संसद्ले काम गर्न सक्दैन’ भनी सम्बोधन गरेका थिए । वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार […]

दुईपटक संसद् विघटन गरेका ओलीले भने– संसद् सफल भएको छ

काठमाडौं । दुईपटक संसद् विघटन गरेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद् सफल भएको बताएका छन् । वर्तमान संसद्ले काम गर्न नसक्ने भन्दै उनले दुईपटक संसद् विघटन गरेका थिए । पछि पुनःस्थापित संसद्मा समेत उनले ‘यो संसद्ले काम गर्न सक्दैन’ भनी सम्बोधन गरेका थिए । वर्तमान संसद्को अन्तिम बैठकमा...

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

संसद् विघटन कुनै पनि हालतमा हुन दिँदैनौं

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्। सरकारको नेतृत्वमा रहँदा दुईपटकसम्म संसद् विघटन गरेको एमाले अहिले प्रमुख प्रतिपक्षीका रुपमा फेरि पनि संसद् विघटनको खेलमा लागेको आरोप दाहालले लगाएका हुन्। ‘तर हामी त्यो प्रयास सफल हुन दिँदैनौं’, दाहालले भने, ‘हामी कुनै पनि […]