काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने कानूनी व्यवस्था सफल नहुने जनाएको बताएका छन्।बुधवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरूले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व दलमा सुनिश्चित नहुने भएकाले सो सम्बन्धी कानून बने पनि सफल नहुने सुझाव आयोगलाई दिएको बताएका हुन्।प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दलसम्बन्धी कानूनमा अपांगता भएका व्यक्तिको पन