कोभिड–१९ को दोस्रो लहरमा हुम्लामा ३५९ जनामा कोरोना संक्रमण

सिमकोट– कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता हुम्ला जिल्लामा साढे तीन सयभन्दा बढी कोरोना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालयको पछिल्लो तथ्यांकअनुसार जिल्लाभर दुई हजार १७७ जनाको कोरोना परीक्षण गरिएको ३५९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा महिलाको संख्या १३६ रहेको छ भने पुरुषको संख्या २२३ रहेको छ। नाम्खामा १४ जना, सिमकोटमा १०२ जना, […]

सम्बन्धित सामग्री

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । पछिल्लोे समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर […]

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३४ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १८५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८० हजार १४२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

थप २० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टा देशभर थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २२२ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २२१ जना स्रक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ५७४ जनाले कोभिड १९ विरोद्धको खोप लगाएका छन् ।

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९१ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २५२ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२ लाख ३ हजार ५९० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

युरोपमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ।

मेस्सीलाई कोरोना संक्रमण

१८  पुस, काठमाडौं। फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

खोप लगाए पनि कोरोना संक्रमण !

कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्।

टोकियो ओलम्पिकस्थलमा एक जनामा देखियो कोरोना संक्रमण

टोकियो ओलम्पिक स्थलमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिदेशबाट आएका एकजनामा शुक्रवार कोभिड-१९ संक्रमण पुष्टि भएको टोकियो ओलम्पिक आयोजकलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। ती व्यक्ति कुन देशका हुन् भन्नेबारे खुलाइएको छैन। जुलाई २३ बाट टोकियोमा शुरु हुने ओलम्पिक खेलसँग सम्बद्ध ४५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको सिएनएनले…

मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमार्फत आफ्नो कोभिड १९ रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्। श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि  कोरोना संक्रमण देखिएको छ। आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै संक्रमण पुष्टि भएको हो। जन्मदिनको शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै श्रेष्ठले कोरोना भनेर लापवाही नगर्न र सबैलाई सचेत रहन्…

अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। आलियाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्। उनले लेखेकी छिन्, ‘मेरो कोभिड १९ परीक्षणको नतिजा पोजेटिभ आएको छ। मैले रिपोर्ट पाए लगत्तै आफूलाई क्वारेन्टाइन गरिसकेँ र घरबाट अलग्गै बस्छु। म सबै सुरक्षा मापदण्डको पालना गर्दैछु।’ आलियाका प्रेमी रणवीर…