प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गर्ने, सरकारको रणनीति पेलेरै अगाडि बढ्ने

काठमाडौं : प्रतिनिधिसभाको सोमवारको बैठकमा विनियोजन विधेयक २०७८ माथि छलफल गर्ने कार्यसूचि तय भएको छ। संघीय संसद प्रतिनिधिसभाको नवौं अधिवेशन बैठक ५ औं बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ। गत बिहीवार सदनमा अर्थमन्त्री शर्माले नयाँ बजेट…

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा दुई विधेयक पेश

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज दुई वटा विधेयक पेश भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पेश भएको छ भने “भन्सार विधेयक, २०८० पेश भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख […]

राष्ट्रियसभाको बैठकमा तीन प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेस गरेका हुन् । बैठकमा पेस भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७/७८ र महालेखा परीक्षकको ५९ औँ […]

चाक्सीबारी बैठकमा को को

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरको चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित एक दर्जन नेताहरु छन् । आजको बैठकमा थप नेताहरु पनि सहभागी छन् । महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, […]

गठबन्धन बैठकमा मन्त्रीहरुको ब्रिफिङ

सत्तारुढ गठबन्धनको बैठकमा सरकारलाई प्रभावकारी बनाउँदै संसदलाई पनि जिवन्त बनाउनेबारे  छलफल भएको भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सरकार र सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेबारे छलफल भएको काँग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामकारबाहीबारे ब्रिफिङ गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएको मन्त्रालयको प्रगतिका विषयमा भने मुख्यसचिव शंकरदास वैरागीले ब्रिफ

ओलीसँग वामदेव कड्किँदा बैठकमा सन्नाटा

एमाले उपाध्यक्ष वामदेव गौतम सोमबार पार्टी स्थायी कमिटी बैठकमा सहभागी भए । बैठकमा बोल्दै उनी अध्यक्ष केपी शर्मा ओली प्रति कडा रुपमा प्रस्तुत भए ।  स्थायी समितिको बैठकमा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत भएसँगै बैठकमा सन्नाटा छाएको थियो । गौतम आफ्नो भनाइ राखेर केन्द्रीय समिति बैठकमा सहभागी नभइ हिँडेका थिए । राजधानी दैनिकका अनुसार गौतमको भनाइ– – विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने देखियो । जसअन्तर्गत ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधि...

एमाले बैठकमा बामदेव देखि लेखराज सम्म

काठमाडौं, १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे । तर, उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका थिए । अपरान्ह साँढे ३ देखि पौने ५ बजेसम्म चलेको बैठकमा अध्यक्ष केपी शर्मा […]

बामदेव एमाले बैठकमा जाने

काठमाडौं, १६ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम १८ असारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुने भएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तासँग आज छलफल गरी बैठकमा जाने टुंगो लगाएका हुन् । गौतमले एकता अभियानको बैठक डाकी सुझावसहित पार्टी बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन् । बैठकमा गौतमले भने,‘हामी अहिलेलाई बैठकमा […]

मन्त्रिपरिषद् बैठकमा गएनन् सात मन्त्रीहरू

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरू अनुपस्थित भएका छन्। सर्वोच्चको फैसलापछि आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरू सहभागी भएनन्। मन्त्रिपरिषद् बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गरेको छ। बाँकी मन्त्रीहरू मात्र बैठकमा सहभागी छन्। संविधानको धारा ७८ अनुसार गैरसांसद एकपटकमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने व्यवस्था छ।