काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित कालका लागि बिदामा बसेका छन् । बजेट निर्माणलगायतमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । स्रोतका अनुसार उनले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदा बस्ने जानकारी गराएका थिए ।
मन्त्रालयका एक अधिकारीले भने, “हिजो साँझ भेटेका...