महिला कामदारको श्रमशोषण र बढ्दो चुनौती

पूजा महत दुई महिनाअगाडि स्वेदश फर्किन् । उनी झन्डै चार वर्ष देशबाहिर श्रम गरेर बसिन् । उनले चार वर्षसम्म निरन्तर आफूले कमाएको पैसा घर पठाइन् । कपिलवस्तु–४ की महत घर फर्कंदा उनको घरमा केही थिएन अर्थात् कमाएको पैसा श्रीमान्ले जथाभावी गरेर सकेछन् । उनी भन्छिन्– ‘झन्डै २५ लाख बढी मैले घर पठाएँ तर श्रीमान्ले त्यो […]