मोरङ – भारतको सीमा सुरक्षा बल एसएसबीले विराटनगर महानगरपालिका १६ स्थित दरैयाबस्तीको दसगजा क्षेत्रमा सुरक्षा पोष्ट राखेको छ। एसएसबीले करिब १ महिनाअघिबाट दरैया र भारतको जोगबनीस्थित टिकुलिया बस्तीबीच पर्ने दसगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको हो। दशगजा क्षेत्रमा एकतर्फी सुरक्षा पोष्ट स्थापना भएपछि नेपालको तर्फबाट त्यसबारे जानकारी लिने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज […]